अभिनेता इमरानले बम्बई उच्च अदालतसँग मागे माफी, अबदेखि कुनै प्रदर्शनमा सहभागी नहुने
onlinekhabar.com · Mon Nov 02 11:45:16 UTC 2026

अभिनेता इमरान खानले ‘एसआईआर’ विरुद्धका प्रदर्शनमा सहभागी भएकोमा बिनासर्त माफी मागेका छन् । उनले बम्बई उच्च अदालतसमक्ष आगामी दिनमा यस्ता कुनै पनि प्रदर्शनमा सहभागी नहुने प्रतिबद्धता जनाएका छन् ।
इमरानलाई भारत छाड्न जारी गरिएको ‘लिभ इन्डिया नोटिस’ विरुद्ध परेको रिटमाथि बम्बई उच्च अदालतमा सुनुवाइ भइरहेको थियो । अदालतले उनलाई बिनासर्त माफी माग्न र आगामी दिनमा यस्ता प्रदर्शनमा सहभागी नहुने लिखित प्रतिबद्धता बुझाउन आदेश दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)