मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिमाली जोखिम न्यूनीकरणमा नेपाल–स्विटजरल्याण्ड सहकार्यमा राष्ट्रपति पौडेलको जोड

onlinekhabar.com · Mon Nov 02 11:46:22 UTC 2026

१६ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विटजरल्याण्डसँग सहकार्य गर्न नेपाल उत्सुक रहेको बताएका छन्।

नेपाल भ्रमणमा रहेको स्विटजरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको शीष्टाचार भेटमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)