देउवा कांग्रेसको प्यूठान अध्यक्षमा देवेन्द्र बर्मा सर्वसम्मत, पार्टीबाट निर्वाचित अधिकांश जनप्रतिनिधि समेटिएको दाबी
nepalpress.com · Mon Nov 02 11:51:26 UTC 2026

रुपन्देही । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षको प्यूठान सभापतिमा देवेन्द्र बर्मा सर्वसम्मत निर्वाचित भएका छन् ।
१५ औँ जिल्ला अधिवेशनबाट बर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपसभापति देविराम पुन र प्रमोद पोखरेल, सचिवमा कुमार श्रेष्ठ र दीपक केसी सर्वसम्मत निर्वाचित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)