नेपाली खेलाडीमा जिताउने क्षमता छ : करण केसी
baahrakhari.com · Mon Nov 02 11:50:50 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्समाथि जितपछि काठमाण्डू गोर्खाजका कप्तान करण केसीले टोलीमा रहने सातजना घरेलु खेलाडी नै जित दिलाउन सक्षम रहेको बताएका छन् । विदेशी खेलाडीहरू आउट हुँदा आफू प्यानिक नहुने उनले बताए ।
जितपछि पत्रकार सम्मेलनमा करणले डेविड वार्नरसँगै विदेशी खेलाडी आउट भएपछि पनि नेपाली खेलाडीमाथि जित दिलाउने विश्वास रहेको बताए । १६० सम्मको लक्ष्य अनुमान गरिए पनि बलिङमा केही गल्ती हुँदा केही ठूलो लक्ष्य पाएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)