सातु र सिस्नोले विभेदलाई जितेकी मनिषा
arthadabali.com · Mon Nov 02 11:46:18 UTC 2026

रुकुम पश्चिमको आठबिसकोट, राडी बजारमा जन्मिएकी मनिषा खड्काले जीवनमा धेरै उतार चढाव भोगिन् । अन्तरजातीय विवाहपछि सामाजिक अस्वीकार, आर्थिक अभाव र जातीय विभेद सहँदै उनले व्यावसायिक यात्रा सुरु गरिन् । सुर्खेतमा ‘रूहिसा-रूबिसा खाद्य तथा सिस्नु प्रशोधन उद्योग’ सञ्चालन गर्दै आएकी उनी अर्गानिक खाद्य सामग्री उत्पादनमा सक्रिय छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)