मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

रगत अभावलाई राहत: नेपाली काँग्रेस ललितपुर–१३ ले गर्‍यो रक्तदान र इकाई कार्यालय उद्घाटन

newsofnepal.com · Mon Nov 02 11:50:14 UTC 2026

ललितपुर।

नेपाली काँग्रेस १३ नम्बर वडा कार्यसमितिले रक्तदान एवं भेला आयोजना गरेको छ । देशैभर रगत अभाव भइरहेको अवस्थामा सो कार्यक्रम आयोजना गरेको हो । नेपाली काँग्रेसका महामन्त्री उदयशम्सेर राणाले पार्टीले दिएको निर्देशन अनुसार उपत्यकामा वडा कार्यसमितिले पहिलो रक्तदान कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)