विदेशी खेलाडीको भरमा मात्र जितिँदैन : करण केसी, वार्नरको अनुभवबाट भने टोलीलाई फाइदा
setopati.com · Mon Nov 02 11:46:00 UTC 2026
नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेपछि काठमाडौं गोर्खाजका कप्तान करण केसीले टोलीका सबै खेलाडीको योगदान महत्वपूर्ण हुने बताएका छन्। उनले विदेशी खेलाडीको प्रदर्शनमा मात्रै निर्भर नभई घरेलु खेलाडीले पनि जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन्।
सोमबार कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै काठमाडौंले प्रतियोगितामा पहिलो जित निकालेको थियो। कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)