सुनीता डंगोललाई हरिवंश आचार्यले किन भने 'हिरो'?
setopati.com · Mon Nov 02 11:59:43 UTC 2026

चलचित्रमा हिरोले दर्शकको मन जित्छन्। कहिले अभिनयले, कहिले साहसले त कहिले कुनै असाधारण काम गरेर।
काठमाडौंमा आयोजित एउटा चलचित्र महोत्सवमा वरिष्ठ कलाकार हरिवंश आचार्यले हिरोको उपाधि चलचित्रमा अभिनय नगर्ने व्यक्तिलाई दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)