यारी भन्सारको राजस्व लक्ष्यभन्दा तीन गुणा बढी
ratopati.com · Mon Nov 02 11:59:53 UTC 2026

हुम्ला । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सास्थित यारी भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा कर्मचारी अभाव, इन्टरनेट, सञ्चार, सडक र मौसम प्रतिकूलताबीच लक्ष्यभन्दा तीन गुणाभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
उक्त कार्यालयका प्रमुख रामराज जैसीका अनुसार त्यस आवमा रु ६ लाख २ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको तुलनामा तीन गुणाभन्दा बढी अर्थात रु १९ लाख ६ हजार सङ्कलन भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)