मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यपुर थिमि नगरपालिकामा अख्तियारको छापा, मोटो घुस रकमसहित रंगेहात केही कर्मचारी पक्राउ

nepalpress.com · Mon Nov 02 12:01:57 UTC 2026

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा अख्तियारले छापा मारेको छ ।

केही कर्मचारी मोटो घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)