मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्र प्रहरीद्वारा ७ हजार ८२६ किलो गाँजा बरामद

nepalpress.com · Mon Nov 02 11:58:56 UTC 2026

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको इन्टेलिजेन्स ब्यूरोले उदयपुरबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।

ब्यूरोको विशेष सूचनाका आधारमा कात्तिक १५ गते साँझ उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा गरिएको जाँचका क्रममा ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा बरामद गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)