मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिलो त्रैमासिकमा २ हजार ७७ हराएका बालबालिका फेला, ५२ को उद्धार

kharibot.com · Mon Nov 02 11:55:00 UTC 2026

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)