अमेरिकामा मध्यावधि चुनावअघि अधिकांश ब्याटलग्राउन्ड राज्यमा डेमोक्रेट अगाडि : सर्वेक्षण
baahrakhari.com · Mon Nov 02 12:02:38 UTC 2026

काठमाडौं । अमेरिकी संसद्को माथिल्लो सदन (सिनेट)मा कुन पार्टीको नियन्त्रण रहनेछ भन्ने निर्धारण गर्ने सातवटा ब्याटलग्राउन्ड (प्रतिस्पर्धात्मक) राज्यहरूमध्ये लगभग सबैमा डेमोक्रेटहरू रिपब्लिकनभन्दा अगाडि देखिएका छन् । मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा ‘ द न्युयोर्क टाइम्स ’ र ‘सिएना युनिभर्सिटी’द्वारा गरिएको अन्तिम सर्वेक्षणले देखाएको यस्तो देखाएको हो ।
सर्वेक्षणअनुसार, सन् १९८८ पछि कुनै पनि डेमोक्रेट उमेदवारलाई सिनेटमा नचुनेको राज्य टेक्सस र सन् १९३२ देखि जित हासिल गर्न सनकेका राज्य क्यान्सासमा समेत यसपटक डेमोक्रेटहरूले उल्लेखनीय अग्रता बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)