मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति भएको छ : मुख्यमन्त्री आचार्य

reportersnepal.com · Mon Nov 02 12:05:33 UTC 2026

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा (एमाले) का पूर्वकेन्द्रीय सल्लाहकार तथा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य बाबुराम गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्।

गौतमको १३औँ दिनको पुण्यतिथिमा नेकपा (एमाले) बाँके जिल्ला कमिटीले साेमबार बाँकेको खजुरा गाउँपालिका–२ स्थित गौतम निवासमा आयोजित श्रद्धाञ्जली सभामा मुख्यमन्त्री आचार्यले गौतमलाई सादगीपूर्ण जीवनशैली, निष्ठापूर्ण राजनीतिक यात्रा र जनतामाझ लोकप्रिय व्यक्तित्वका रूपमा स्मरण गरे।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)