करणको अलराउण्ड प्रदर्शनमा काठमाडौँको पहिलो जित
saralpatrika.com · Mon Nov 02 11:41:47 UTC 2026
काठमाडौँ। करण केसीको अलराउण्ड प्रदर्शनको सहयोगमा काठमाडौँ गुर्खाजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित हात पारेको छ।
सोमबार भएको पहिलो खेलमा काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो। कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौँले २ बल बाँकी रहँदा ६ विकेटको क्षतीमा पुरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)