चौंतीस लाख ७२ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
corporatenepal.com · Mon Nov 02 11:56:20 UTC 2026

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ३४ लाख ७२ हजार ८ सय ७५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
सुपर मादी हाइड्रोले शेयरधनीहरुलाई प्रदान गरेको १५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)