मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उदयपुरमा साढे सात टन गाँजा बरामद

gorkhapatraonline.com · Mon Nov 02 12:03:58 UTC 2026

सशस्त्र प्रहरी बल, नेपालले उदयपुरबाट सात हजार ८२६ किलो ८०० ग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाका आधारमा कात्तिक १५ गते साँझ बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा गरिएको जाँचका क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)