प्रहरी, कर्मचारी, प्रेस र न्यायालयसम्बद्ध पछिल्ला गतिविधिबारे 'विपक्षीहरू एकजुट'
bbc.com · Mon Nov 02 12:01:55 UTC 2026

पछिल्ला दिनहरूमा जुन वेग र तरिकाले न्यायालय, प्रहरी, प्रेस र कर्मचारी संयन्त्रलाई तरङ्गित पार्ने घटनाहरू सार्वजनिक भइरहेका छन्, कैयौँले त्यसलाई सहज र स्वाभाविक रूपमा हेरेको देखिँदैन।
जटिल र संवेदनशील घटनाक्रम उजागर हुँदा उत्पन्न परिस्थितिलाई व्यवस्थित ढङ्गले निचोडमा पुर्याउने सामर्थ्यलाई लिएर चिन्ता पाइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)