नेपाली कम्युनिस्ट पार्टी र उमा भुजेल नेतृत्वको नेकपाबीच भोलि एकता घोषणा
nepalpress.com · Mon Nov 02 12:14:17 UTC 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र उमा भुजेल नेतृत्वको नेकपाबीच एकता हुने भएको छ।
दुई पार्टीबीच भोलि एकता घोषणा हुने तय भएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)