अभिनेता इमरान खानलाई मुम्बई उच्च अदालतको आदेश– भविष्यमा कुनै पनि प्रदर्शनमा सहभागी नहोऊ
bishowkhabar.com · Mon Nov 02 12:13:11 UTC 2026

काठमाडौं– मुम्बई उच्च अदालतले अभिनेता इमरान खानलाई प्रदर्शनमा सहभागी भएको विषयमा विनासर्त माफी माग्न निर्देशन दिएको छ। अदालतले उनलाई भविष्यमा कुनै पनि प्रदर्शनमा सहभागी नहुने प्रतिबद्धतासहितको शपथपत्रसमेत पेस गर्न भनेको छ।
अभिनेता इमरान खान मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजित विरोध प्रदर्शनमा सहभागी भएका थिए। देशमा सञ्चालन भइरहेको विशेष गहन पुनरवलोकन (एसआईआर) प्रक्रियाको विरोधमा उक्त प्रदर्शन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)