वन पैदावार बिक्री वितरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग
khabarhub.com · Mon Nov 02 12:20:30 UTC 2026

सुदूरपश्चिम – पर्यावरण संरक्षण तथा वन पैदावार व्यवसायी सङ्घले कैलालीमा चार महिनादेखि रोकिएको वन पैदावारको सङ्कलन, बिक्रीवितरण तथा ओसारपसार तत्काल खुलाउन माग गरेको छ ।
व्यवसायी सङ्घ कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गरी काठ तथा दाउराको सङ्कलन, बिक्री वितरण र ओसारपसारमा लगाइएको प्रतिबन्ध तत्काल हटाउन प्रदेश सरकारसँग माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)