मध्यपुर थिमि नगरपालिकामा अख्तियारको छापा, घुसको रकमसहित कर्मचारी पक्राउ
newsofnepal.com · Mon Nov 02 12:24:11 UTC 2026

काठमाडौं ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। घुस लेनदेन भइरहेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले ठूलो रकमसहित एक कर्मचारीलाई पक्राउ गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)