मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगन थापाको चुनौती- तर्साउने धेरै आए, तर्सिने बानी परेन

kendrabindu.com · Mon Nov 02 12:24:16 UTC 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को पछिल्लो चेतावनीपूर्ण अभिव्यक्तिलक्षित नेपाली कांग्रेसका सभापति गगन थापाले व्यंग्यात्मक प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री बालेनले सामाजिक सञ्जाल फेसबुकमा ‘सही समय आएपछि सबैको गलत समय आउँछ। एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै लेखेका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्ति कुन विषयलाई लक्षित गरेर आएको हो भन्ने स्पष्ट नभए पनि त्यसलाई लिएर राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)