मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगनले भने– तर्साउने धेरै आए, तर्सिने बानी परेन

ratopati.com · Mon Nov 02 12:32:08 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई तर्सिने बानी नपरेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले तर्साउनेहरू धेरै आएपनि आफूलाई तर्सिने बानी नपरेको कताए । उनले भने,‘अहिले ठिक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)