उद्यमी प्रकृति मैनाली उज्यालो नेपाल पार्टीमा प्रवेश
barnanmedia.com · Mon Nov 02 12:23:34 UTC 2026

महिला उद्यमी प्रकृति मैनाली उज्यालो नेपाल पार्टीमा प्रवेश गरेकी छन्।
उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले मैनालीलाई पार्टीमा स्वागत गरेका छन्। यससँगै अध्यक्ष घिसिङले मैनालीलाई केन्द्रीय महिला परिषद्को अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)