मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उदयपुरमा ट्रकबाट साढे सात हजार केजीभन्दा बढी  गाँजा बरामद

setopati.com · Mon Nov 02 12:31:29 UTC 2026

उदयपुरमा ट्रकमा लोड गरेर लैजाँदै गरिएको ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ।

विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले आइतबार साँझ बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशोपुल भित्री सडकखण्डमा ट्रक जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)