साइबर आक्रमणपछि स्विडेन र बेल्जियमका सुपरमार्केटका फ्रिजरमा तापक्रम बढ्यो
nepalviews.com · Mon Nov 02 12:37:21 UTC 2026

काठमाडौं । स्विडेन, बेल्जियम र लक्जेम्बर्गका किराना पसलमा रहेका फ्रिज तथा चिस्यान प्रणालीको तापक्रम बढेको घटना सार्वजनिक भएको छ । फ्रान्समा यस्तै आक्रमण भएको केही सातापछि यी देशमा पनि सम्भावित साइबर आक्रमणका कारण यस्तो समस्या देखिएको हो ।
स्विडेनको राष्ट्रिय साइबर सुरक्षा केन्द्रका प्रमुख जोन बिलोले सोमबार रोयटर्स समाचार एजेन्सीलाई केन्द्रले पसलका चिस्यान प्रणाली प्रभावित भएका विभिन्न घटनाको अनुसन्धान तथा प्रतिकार्य गरिरहेको पुष्टि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)