मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सालका रुख अवैध रुपमा कटान

khabarhub.com · Mon Nov 02 12:39:18 UTC 2026

खोटाङ – साल (सखुवा)का रूख अवैध रुपमा ढालेर कटान गरेको भेटिएको छ ।

खाल्ले र लफ्याङका दुई वटा सामुदायिक वन क्षेत्रमा करिब १०० वटा सालका रूख अवैध रुपमा ढालेर काठ कटान गरी निकासी गर्ने तयारीमा पत्ता लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)