सिड्नी मेट्रोमा नेपाली भाषामा पनि सहयोग लिन सकिने
setopati.com · Mon Nov 02 12:42:29 UTC 2026

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा सञ्चालित सिड्नी मेट्रोमा अब नेपाली भाषामा पनि सहयोग लिन सकिने भएको छ।
मेट्रोमा यात्रा गर्ने क्रममा सहयोग आवश्यक परे नेपाली भाषा बोल्न सक्ने कर्मचारी पहिचान गरेर यात्रुले आफ्नै भाषामा जानकारी लिन सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)