निगमको ग्यास उद्योग मर्जर नीतिः उद्योगी सकारात्मक, तर सहुलियतको माग
corporatenepal.com · Mon Nov 02 12:54:43 UTC 2026

काठमाडौँ । लामो समयदेखि एलपी ग्यास सिलिन्डरको अत्यधिक ब्रान्ड, व्यवस्थापनमा जटिलता र उपभोक्ताले व्यहोर्नुपरेको सास्तीलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ नेपाल आयल निगमले ग्यास उद्योगहरूलाई आपसमा गाभ्ने (मर्जर) नीति अघि बढाएको छ ।
निगमको यस कदमलाई ग्यास उद्योगीहरूले सकारात्मक रूपमा लिए पनि मर्जरमा जानका लागि सरकारसँग वाणिज्य बैंक सरह सेवा, सुविधा र कर छुटको माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)