मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मालपोतका नायब सुब्बासहित ६ जनाविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा

ratopati.com · Mon Nov 02 13:00:59 UTC 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार आचार्यले सरकारी सेवामा रहँदा आफ्नो पदको दुरुपयोग गरी ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)