मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ओमानमा हुने एसीसी पुरुष यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ

annapurnapost.com · Mon Nov 02 13:01:46 UTC 2026

काठमाडौं : ओमानमा हुने एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरिएको छ

नेपाल क्रिकेट संघ (क्यान) र प्रादेशिक क्रिकेट संघ गण्डकीले सोमबार पोखरामा आयोजित एक कार्यक्रमका बीच यू–१९ पुरुष नेपाली टोलीलाई बिदाइ गरेको हो। प्रतियोगितामा राम्रो सफलता हासिल गर्ने लक्ष्य राखिएको क्यानले जानकारी गराएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)