चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य
onlinekhabar.com · Mon Nov 02 13:09:59 UTC 2026
१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई १३० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपाराको रन मदतमा २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)