मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछ : मन्त्री पोखरेल

khabarhub.com · Mon Nov 02 13:16:50 UTC 2026

कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तीव्र तयारी भइरहेको जानकारी दिएका छन् ।

प्रतियोगिता आउन बाँकी ३० दिनको ‘काउन्टडाउन’को शुभारम्भ गर्दै सङ्घ, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको आवश्यक समन्वय, सहकार्य एवं संयोजनमा प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन तथा स्रोत परिचालन भएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)