जलवायु परिवर्तनको जोखिमविरुद्ध पूर्वसूचना प्रणालीमा नेपाललाई सघाउन स्विट्जरल्यान्ड इच्छुक
barnanmedia.com · Mon Nov 02 13:11:18 UTC 2026

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका छन्।
नेपाल भ्रमणमा रहेको स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट सिर्जित असर समाधानमा नेपाल सहकार्य गर्न तयार रहेको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)