रुद्धवेनी—बुर्तिबाङ सडकखण्ड अवरुद्ध
gorkhapatraonline.com · Mon Nov 02 13:22:36 UTC 2026

गुल्मीमा सडक माथिबाट ठुलो ढुङ्गासहितको लेदो खसेपछि सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माका अनुसार रुद्धवेनी—बुर्तिबाङ सडकखण्डको सत्यवती गाउँपालिका वडा नम्वर ४ को पल्लो खैरेनी बाँदरे भीरमा सडक माथिबाट लेदोसहितको ढुङ्गा खसेपछि सडक अवरुद्ध भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)