मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अक्टोबरमा १ लाख ३२ हजार पर्यटक नेपाल भित्रिए, सबैभन्दा बढी अमेरिकी

corporatenepal.com · Mon Nov 02 13:21:16 UTC 2026

काठमाडौं । अक्टोबर महिनामा १ लाख ३२ हजार ८१४ पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत महिना सबैभन्दा बढी अमेरिकी पर्यटकको आगमन भएको छ । १७ हजार ४३७ अमेरिकी नेपाल भ्रमणमा आएका हुन् । अक्टोबरमा भारतीय पर्यटकको आगमनमा भने गिरावट आएको छ । यस महिनामा १२ हजार ९७ जना भारतीय पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)