इरानसँग युद्ध अन्त्य हुने संकेतपछि विश्व बजारमा तेलको मूल्य घट्यो
khabarhub.com · Mon Nov 02 13:28:44 UTC 2026

लन्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता गर्न चाहेको समाचार सार्वजनिक भएपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार प्रतिशतभन्दा बढीले घटेको छ। मध्यपूर्वमा जारी युद्ध अन्त्य हुन सक्ने सङ्केतसँगै विश्व बजारमा तेलको मूल्यमा गिरावट आएको हो।
इरानले द्वन्द्वसँग सम्बन्धित अन्य सर्तहरू पूरा भएमा अमेरिका सबै मोर्चामा युद्ध अन्त्य गर्न सहमत हुने अवस्थामा दुई दिनभित्रै स्ट्रेट अफ होर्मुज खोल्न तयार रहेको बताएपछि तेलको मूल्यमा थप दबाब परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)