हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ
ratopati.com · Mon Nov 02 13:29:20 UTC 2026

काठमाडौँ। प्रहरीले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ स्थित नेपालथोकाबाट एक जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–४ घर भएका २९ वर्षीय मन्जित योञ्जन छन्।
लागुऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय बर्दिवासबाट खटिएको टोलीले सोमबार उनलाई पक्राउ गर्ने क्रममा सोमबार एक राउण्ड हवाई फायर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)