मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगनलाई अमरेश सिंहको जवाफ- २.० को खोल ओढ्दैमा कोही इमानदार हुँदैन

kendrabindu.com · Mon Nov 02 13:30:47 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेश सिंहले नेपाली कांग्रेसका सभापति गगन थापामाथि कटाक्ष गरेका छन् ।

सिंहले सुशासन, पारदर्शिता र स्वतन्त्र न्यायपालिकाको नारा दिने नयाँ पार्टीका सभापतिसम्बन्धी १८ करोड रुपैयाँको लेनदेनमार्फत आधिकारिकता प्राप्त गरेको भन्ने गम्भीर समाचार सञ्चारमाध्यममा आएको भन्दै प्रश्न उठाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)