गोदावरी फूलको प्रदर्शनीको चौथो दिन सम्म ९९ लाख बढीको कारोबार
halokhabar.com · Mon Nov 02 13:20:00 UTC 2026

×
ललितपुर। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा जारी १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको चौथो दिन सम्म ९९ लाख बढीको कारोबार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)