ठेक्का विवरण हेरफेर प्रकरणमा थप तीन जना पक्राउ
lokaantar.com

सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्का विवरण हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार पक्राउ परेकाहरूले ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै आर्थिक प्रस्तावसम्बन्धी कागजात परिवर्तन गरेका थिए । उनीहरूको पहिचान भने ब्यूरोले खुलाएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)