मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

गायिकाको आपत्तिजनक भिडिओ सार्वजनिक गरेको आरोपमा कलाकार पक्राउ

kendrabindu.com · Mon Nov 02 13:35:09 UTC 2026

काठमाडौं । एक गायिकाको चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा आपत्तिजनक भिडिओ सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा करिब ३५ वर्षीय कलाकार खगेन्द्र न्यौपाने रहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक वर्मा यादवका अनुसार उनलाई काठमाडौंमा नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि कालिकोट लगिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)