उदयपुरबाट झण्डै आठ टन गाँजा बरामद
janaaastha.com

सशस्त्र प्रहरी बल नेपालले उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । बेलका नगरपालिका–८ दिवाजोरस्थित मैनामैनी–कोशी पुलको भित्री सडकखण्डबाट सशस्त्रको टोलीले झण्डै आठ हजार किलो गाँजा नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)