मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपालमा लिपमोटर B03X को डेलिभरी सुरु

annapurnapost.com · Mon Nov 02 13:48:18 UTC 2026

काठमाडौं : ग्राहकहरूको उत्साहजनक माग तथा प्रारम्भिक बुकिङपश्चात्, नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ लिपमोटर B03X को डेलिभरी आधिकारिक रूपमा सुरु गरेको छ।

काठमाडौँमा सम्पन्न सफल सडक परीक्षण तथा गाडीको औपचारिक लन्चपछि यो महत्त्वपूर्ण उपलब्धि हासिल भएको हो। पहिलो समूहका ग्राहकहरूले आफ्ना गाडीहरूको डेलिभरी लिइसकेका छन्, जससँगै B03X नेपाली सडकमा गुड्न थालेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)