मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अपडेट : मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

ratopati.com · Mon Nov 02 13:54:55 UTC 2026

काठमाडौँ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

प्रशासकीय अधिकृत घिमिरेले लिएको ३३ लाख रुपैयाँ घुस रकम बरामद गरिएको अख्तियारका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)