मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पावर प्लेमा सुदूरपश्चिमको आक्रामक ब्याटिङ

nepalviews.com · Mon Nov 02 13:55:09 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले दिएको १३० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले पावर प्लेमा आक्रामक सुरुवात गरेको छ ।

सुदूरपश्चिमले ६ ओभरमा २ विकेट गुमाएर ६६ रन बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)