नियमित महाधिवेशन पक्षधर कांग्रेसले कात्तिक २२ गते जिल्ला र मंसिर ४ मा प्रदेश अधिवेशन सक्ने
barnanmedia.com · Mon Nov 02 13:36:17 UTC 2026

नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले १५ औं महाधिवेशन अन्तर्गत २२ कात्तिकसम्म सबै जिल्लाको अधिवेशन सक्नेगरी तयारी गरेको छ ।
उक्त समूहका नेता दिपकप्रसाद कुइँकेलका अनुसार हिजो आइतबारसम्म २५ जिल्लाको अधिवेशन सकिएको र आज सोमबार थप २५ जिल्लाको अधिवेशन जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)