मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ
onlinekhabar.com · Mon Nov 02 13:55:12 UTC 2026

१६ कात्तिक, काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको आरोपमा सोमबार घिमिरेलाई पक्राउ गरेको हो। घुस लिएको ३३ लाख रुपैयाँसहित उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)