स्रोत नखुलेको १० लाखसहित एक जना पक्राउ
lokaantar.com

प्रहरीले स्रोत नखुलेको १० लाखसहित मोटरसाइकल चालक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
मोटरसाइकलको सिटभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा रौतहट बौधिमाई नगरपालिका–७ स्थित बङ्कुल–नरकटिया सडकखण्डमा प्रहरीले भारतीय नागरिक टुना दासलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)